पुनरकर्जा प्राप्त गर्ने ऋणीले तिर्नु पर्ने ब्याजदर कति हुन्छ ?
नेपाल राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जामा ऋणीले तिर्नुपर्ने व्याजदर यस बैंकले समय समयमा तोके बमोजिम हुने गर्दछ । हालको व्याजदर देहाय बमोजिम रहेको छ ।
पुनरकर्जाको प्रकार | ग्राहकले तिर्ने ब्याजदर |
---|---|
लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा | ५ % |
विशेष पुनरकर्जा | ३ % |
साधारण पुनरकर्जा | ५ % |