नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा कति प्रकारका हुन्छन् ?
नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा तीन प्रकारका हुन्छन् :
(क) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा,
(ख) विशेष पुनरकर्जा र
(ग) साधारण पुनरकर्जा
नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा तीन प्रकारका हुन्छन् :
(क) लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा,
(ख) विशेष पुनरकर्जा र
(ग) साधारण पुनरकर्जा