पुनरकर्जाको अनुगमन कसले गर्दछ ?

पुनरकर्जाको अनुगमन नेपाल राष्ट्र बैंक पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ अनुसार नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्दछन् ।