ट्राभल/ ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीले विदेशी विनिमय कारोबार गर्न के गर्नुपर्छ?

ट्राभल/ट्रेकिङ, होटल, एयरलाइन्स, कार्गो तथा अन्य कम्पनीले विदेशी विनिमय कारोबार गर्न नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ३ र ४ मा उल्लेख भएबमोजिमका प्रक्रिया पूरा गर्नुपर्दछ । उक्त विनियमावली यस बैंकको वेबसाइट https://www.nrb.org.np मा उपलब्ध छ ।