विप्रेषण कारोवार

म्ष्नष्तब माध्यमबाट नेपालमा विप्रेषण भित्र्याउने सम्बन्धमा नेपाल राष्ट्र बैंकले मिति २०७७/०६/०५ मा सूचना प्रकाशन गरी व्यवस्था गरेको छ । उक्त सूचनाको लागि यहाँ क्लिक गर्नुहोस् |

View More

व्रि्रेषकले चाहेमा आफ्नो कारोबार बन्द गर्न सक्छ । तर, यसको लागि नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट पूर्व स्वीकृति लिनुपर्छ ।

View More

रेमिट्यान्स कार्ड जारी गर्ने विप्रेषण कम्पनीको लागि रु. २५ करोड, प्रिन्सिपल कम्पनी भई कारोबार गर्ने विप्रेषक कम्पनीको लागि रु. १० करोड र विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भई विप्रेषणको कारोबार गर्ने कम्पनीको लागि रु. २ करोड पुँजी हुनु पर्ने व्यवस्था छ ।

View More

विप्रेषण कारोबारको इजाजतपत्र बढीमा एक वर्षका लागि प्रदान गरिन्छ । यस्तो इजाजतपत्र नवीकरण गर्न सकिन्छ ।

View More

नेपालमा विप्रेषण कारोबार गर्ने ५१ वटा इजाजतपत्र प्राप्त कम्पनी (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) रहेका छन् ।

View More