the official site of the Central Bank of Nepal https://www.nrb.org.np the official Site of the Central Bank of Nepal Mon, 28 Aug 2023 15:18:18 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.3.18 https://www.nrb.org.np/contents/uploads/2020/01/logo.jpg the official site of the Central Bank of Nepal https://www.nrb.org.np 32 32 त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा चालूपुँजी कर्जा लिनै पाइदैन ? https://www.nrb.org.np/2023/08/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a4%ae%e0%a4%be%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%85/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25af%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2585%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%25ae-%25e0%25a4%25ae%25e0%25a4%25b9%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%2585 Mon, 28 Aug 2023 15:18:18 +0000 https://www.nrb.org.np/?p=95420 त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा पुराना ऋणीहरुको लागि सीमा बृद्धि गर्न रोक लगाइएको हो । सो महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न भने रोक लगाइएको छैन तर आवश्यक परेको खण्डमा सो महिनामा कर्जा सीमा स्वीकृत/बृद्धि गरी आगामी महिनामा कर्जा प्रवाह गर्न भने सकिन्छ । नयाँ ऋणीको लागि […]

The post त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा चालूपुँजी कर्जा लिनै पाइदैन ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा पुराना ऋणीहरुको लागि सीमा बृद्धि गर्न रोक लगाइएको हो । सो महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न भने रोक लगाइएको छैन तर आवश्यक परेको खण्डमा सो महिनामा कर्जा सीमा स्वीकृत/बृद्धि गरी आगामी महिनामा कर्जा प्रवाह गर्न भने सकिन्छ । नयाँ ऋणीको लागि उक्त प्रतिबन्ध लागु हुँदैन ।

The post त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा चालूपुँजी कर्जा लिनै पाइदैन ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालू पुँजी कर्जाहरुले उक्त मार्गदर्शन बमोजिमको व्यवस्थाहरु पुरा नगरेमा के हुन्छ ? https://www.nrb.org.np/2023/08/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%82-%e0%a4%aa%e0%a5%81%e0%a4%81%e0%a4%9c%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259a%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2582-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%2581%25e0%25a4%259c%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25ac%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a7%25e0%25a5%2580 Mon, 28 Aug 2023 15:17:30 +0000 https://www.nrb.org.np/?p=95418 मार्गदर्शन लागु हुनुपूर्व प्रवाह भएका कर्जाहरुको हकमा त्यस्तो कर्जा पुनरावलोकन गर्दा वा नवीकरण गर्दा अनिवार्य रुपमा मार्गदर्शन अनुसार हुने गरी आवश्यक समायोजन गर्नुपर्छ । यसरी समायोजन गर्दा उल्लेखित सीमाभन्दा बढी प्रवाह भएको कर्जालाई २०८२ असार मसान्तभित्र क्रमिक रुपमा चुक्ता गर्दै जानुपर्छ ।

The post चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालू पुँजी कर्जाहरुले उक्त मार्गदर्शन बमोजिमको व्यवस्थाहरु पुरा नगरेमा के हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
मार्गदर्शन लागु हुनुपूर्व प्रवाह भएका कर्जाहरुको हकमा त्यस्तो कर्जा पुनरावलोकन गर्दा वा नवीकरण गर्दा अनिवार्य रुपमा मार्गदर्शन अनुसार हुने गरी आवश्यक समायोजन गर्नुपर्छ ।
यसरी समायोजन गर्दा उल्लेखित सीमाभन्दा बढी प्रवाह भएको कर्जालाई २०८२ असार मसान्तभित्र क्रमिक रुपमा चुक्ता गर्दै जानुपर्छ ।

The post चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागु भएको मिति २०७९/०७/०१ पूर्व प्रवाह भएका चालू पुँजी कर्जाहरुले उक्त मार्गदर्शन बमोजिमको व्यवस्थाहरु पुरा नगरेमा के हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ कि पाइदैन ? https://www.nrb.org.np/2023/08/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%82-%e0%a4%aa%e0%a5%81%e0%a4%81%e0%a4%9c%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%83%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b5%e0%a4%a7/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259a%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2582-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%2581%25e0%25a4%259c%25e0%25a5%2580-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2586%25e0%25a4%25b5%25e0%25a4%25a7 Mon, 28 Aug 2023 15:16:27 +0000 https://www.nrb.org.np/?p=95416 चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ र सो बापत बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन नपाउने व्यवस्था रहेको छ ।

The post चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ कि पाइदैन ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ र सो बापत बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन नपाउने व्यवस्था रहेको छ ।

The post चालू पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ कि पाइदैन ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
चालू पुँजी कर्जाको सीमा सम्पूर्ण कर्जाको लागि लागु हुन्छ ? https://www.nrb.org.np/2023/08/%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%82-%e0%a4%aa%e0%a5%81%e0%a4%81%e0%a4%9c%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b8-2/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259a%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2582-%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%2581%25e0%25a4%259c%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b8%25e0%25a5%2580%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b8-2 Mon, 28 Aug 2023 15:15:55 +0000 https://www.nrb.org.np/?p=95414 चालूपुँजी कर्जाको सीमा चालू पुँजी बाहेक अन्य कर्जाका लागि लागु हुँदैन । व्यवसायका लागि आवश्यक पर्ने अन्य कर्जा विद्यमान नीति नियम अनुसार बैंक तथा वित्तीय संस्थाले सोही प्रयोजनका लागि प्रदान गर्न सक्दछन् ।

The post चालू पुँजी कर्जाको सीमा सम्पूर्ण कर्जाको लागि लागु हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
चालूपुँजी कर्जाको सीमा चालू पुँजी बाहेक अन्य कर्जाका लागि लागु हुँदैन । व्यवसायका लागि आवश्यक पर्ने अन्य कर्जा विद्यमान नीति नियम अनुसार बैंक तथा वित्तीय संस्थाले सोही प्रयोजनका लागि प्रदान गर्न सक्दछन् ।

The post चालू पुँजी कर्जाको सीमा सम्पूर्ण कर्जाको लागि लागु हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
Variance सम्बन्धी व्यवस्था किन र कस्तो अवस्थामा लागु हुन्छ ? https://www.nrb.org.np/2023/08/variance-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%bf%e0%a4%a8-%e0%a4%b0/?utm_source=rss&utm_medium=rss&utm_campaign=variance-%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25ac%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a7%25e0%25a5%2580-%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25a8-%25e0%25a4%25b0 Mon, 28 Aug 2023 15:15:23 +0000 https://www.nrb.org.np/?p=95412 ऋणीले पेशगर्ने अनुमानित वित्तीय विवरणलाई यथार्थपरक बनाउनका लागि Variance सम्बन्धी व्यवस्था लागु गरिएको हो । कर्जा सीमा निर्धारण गर्दा ऋणीले पेश गरेको अनुमानित विवरणको कारोबार रकम लेखा परिक्षण प्रतिवेदनमा भएको कारोबार रकमभन्दा २० प्रतिशतभन्दा बढीले कम भएमा मात्र यो व्यवस्था लागु हुन्छ ।

The post Variance सम्बन्धी व्यवस्था किन र कस्तो अवस्थामा लागु हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>
ऋणीले पेशगर्ने अनुमानित वित्तीय विवरणलाई यथार्थपरक बनाउनका लागि Variance सम्बन्धी व्यवस्था लागु गरिएको हो । कर्जा सीमा निर्धारण गर्दा ऋणीले पेश गरेको अनुमानित विवरणको कारोबार रकम लेखा परिक्षण प्रतिवेदनमा भएको कारोबार रकमभन्दा २० प्रतिशतभन्दा बढीले कम भएमा मात्र यो व्यवस्था लागु हुन्छ ।

The post Variance सम्बन्धी व्यवस्था किन र कस्तो अवस्थामा लागु हुन्छ ? appeared first on the official site of the Central Bank of Nepal.

]]>